Rule 22
पुनरावेदन दिन सक्ने
न्यायाधिकरणले गरेको निर्णय वा नियन्त्रक वा प्रमाणीकरण गर्ने
निकायले गरेको निर्णय वा आदेश उपर चित्त नबुझ्ने पक्षले त्यस्तो निर्णय वा आदेश
सुनिपाएको वा सोको जनाउ पाएको मितिले पन्ध्र दिनभित्र पुनरावेदन न्यायाधिकरण
समक्ष पुनरावेदन गर्न सक्नेछ ।